RUMPUM
animated ellipse animated ellipse

खुकुरी प्रहारबाट श्रीमतीले गरिन श्रीमानको हत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ बैशाख २०७७, मंगलवार १४:००
3
Shares
खोटाङ / खोटाङको बाह्रपोखरी गाउँपालिका १ मा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको छ ।

५० बर्षीया मेनुका राईले उनकै श्रीमान ५० बर्षकै कुमार राईलाई एक्कासी खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खोटाङ बजारले जनाएको छ ।

घटनास्थलमा खोटाङ कार्यालयबाट प्रहरी टोली खटि गई श्रीमानलाई खुकुरी प्रहार गर्ने मेनुका राईलाई पक्राउ गरेको छ भने मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको जिल्ला अस्पताल गाईघाट पठाएको छ साथै अन्य थप अनुसन्धान भईरहेको खोटाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर