आज देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

खबर पूर्वाञ्चल, २५ चैत्र २०७६, मंगलवार ०८:०६
फाइल तस्वीर

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ. । केही दिनयता प्रधानमन्त्री चुप बसेको भन्दै सामाजिक सञ्जाललगायत सञ्चार माध्यममार्फत आलोचना भइरहेपछि सोमवार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने अवगत गराएका थिए ।

सरकारमाथि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत लाग्ने गरेकाले सबै विषयलाई समेटेर प्रधानमन्त्रीको सम्बोधन आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५