पूर्वाञ्चल खबर
सरकारले गरेको अहिलेसम्मका तयारी र बनाएका कार्यायोजनाबारे प्रधानमन्त्री ओलीले आज विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवाले जनाएको छ. । केही दिनयता प्रधानमन्त्री चुप बसेको भन्दै सामाजिक सञ्जाललगायत सञ्चार माध्यममार्फत आलोचना भइरहेपछि सोमवार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने अवगत गराएका थिए ।
सरकारमाथि स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपसमेत लाग्ने गरेकाले सबै विषयलाई समेटेर प्रधानमन्त्रीको सम्बोधन आउने बताइएको छ ।