RUMPUM
animated ellipse animated ellipse

अगुल्टोले टाँउकोमा हिर्काउदा १ महिलाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ माघ २०७६, मंगलवार २०:१९
3
Shares

धनकुटा / धनकुटा छथरजोरपाटी ३ लामोगरा बस्ने २९ बर्षीया पवित्रा राईको आफ्नै साथीको कुटाइबाट मृत्यु भएको छ ।

गत शनिवार बेलुका ७ बजे सोही स्थानकी २८ बर्षीया निर्मला श्रेष्ठ र पवित्रा राईको सामान्य बिबाद हुदा निर्मलाले पवित्रालाई एक्कासी दाउराको अगुल्टोले टाँउको र मुखमा हिर्काउदा शक्त घाईते भएकी पवित्रा राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल धनकुटाले जनाएको छ ।

घटनामा सलग्न निर्मला श्रेष्ठलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर