खबर पूर्वाञ्चल
लावतीको सनम फलफुल प्रशोधन उधोगले विराटनगरमा जारी मोरङ ब्यापार सँघ एक्स्पोमा किवीबाट बनेको तिनपानेको पर्दशनले एक्सपोमा घुम्न आउँने अचम मान्दै खरिद गर्ने गरेका लावतीले बताइन् । उनले एक्सपोमा तिनपाने बाहेक किवी, किवीबाट बनेको जुस, जाम, मिक्स अचार, र स्कवासलगायत पदैशनमा राखेकी छिन् । मैले कोशी प्रदेशमा लागेको हरेक महोत्सव तथा एक्पोमा स्थानियले उत्पादन गरेको किवीबाट आफै विभिन्न उत्पादन गरेर पर्दशनमा राख्ने गरेको बताइन् । उनले विराटनगरको एक्सपोमा दुईवटा स्टोरमा पर्दशनीमा राखेकी छिन् ।
लावतीलाई उद्योग बाणिज्य सँघ पाँचथर र उद्योग महासँघ कोशी प्रदेशले सहयोग गरेको बताई एउँटामा लावती आफै पर्शनमा बस्छिन् भने अर्कोमा उनका श्रीमान बालिन्द्रकुमार राई बस्ने गरेका छन् ।