AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनद्वारा एमसिसिको विरोधमा विराटनगर बजार परिक्रमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७८, बिहीबार १९:०६
576
Shares
विराटनगर / राप्रपाको बर्गिय संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मोरङले राष्ट्रघातिको रुपमा रहेको एमसिसिको खारेजीको माग गर्दै विराटनगर बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर अगाडि धर्ना दिई कोणसभा परिणत भएको छ ।

कोण सभामा राप्रपा मोरङ जिल्ला अध्यक्ष माधबप्रसाद आचार्य ,राप्रपा केन्द्रीय सहायक प्रवक्ता दिनेश साह समेतले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले एमसिसिको विरुद्धमा सडक आन्दोलन गरिरहेको अवस्थामा पनि वर्तमान गठबन्धन सरकारले कुनै वास्ता नगरि जबरण एमसिसि पास गराउन उद्दत हुनुपर्ने कारण के हो रु नेपाली जनताले बुझिसकेका छन भन्ने कुरा वक्ताहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर