खबर पूर्वाञ्चल
आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले सरस्वतीको पूजाआरधाना गरेको हो ।
नयाँ विद्यार्थीह?को आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । आजैका दिन अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षराम्भ गराउँदै विद्यालयमा भर्ना गराएका छन् । सुभ अवसरमा भर्ना भएका विद्यार्थीलाई विद्यालयले निशुल्क भर्ना गरेको बिद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले जानकारी दिए ।