AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रिय एकेडेमी क्रिकेट लिग खेल्न विराटनगर काठमाण्डौं जान्दै

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७६, मंगलवार २१:३४
45
Shares
विराटनगर । विराटनगरको विराटनगर क्रिकेट एकाडेमी काठमाण्डौंमा सञ्चालन भएको राष्ट्रिय एकेडेमी क्रिकेट लिग खेल्न काठमाण्डौं प्रस्थान गर्ने भएको छ ।

आज विराटनगरमा एकेडृमिले पत्रकार सम्मेन गरि सो कुरा जानकारी गराएको हो । लिगमा नेपाल भरिका १६ वटा एकेडेमीहरू सो लिगमा सहभागि जनाएका छन् । राष्ट्रिय एकेडेमी क्रिकेट लिगमा अन्डर नाईन्टीन उमेर समुहका आधारमा असोज ४ गते देखि १७ गते काठमाण्डौंमा सञ्चालन भैरहेको छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीले लिग चरणमा ३ वटा खेल खेल्ने छन । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा भएको छनौटबाट अमन आजदको कप्तानीमा १४ जना खेलाडि ९ गते काठमाडौं प्रस्थान गर्ने छ । नेपालका पूर्व अन्तराष्ट्रिय खेलाडि राजकुमार प्रधानले विराटनगरका प्रशिक्षकमा रहेने छ भने म्यनेजर अशिस श्रेष्ठ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर