RUMPUM
animated ellipse animated ellipse

कोपा अमेरिका कपमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ असार २०७६, बुधबार ०९:००
3
Shares

विराटनगर / कोपा अमेरिका फुटबल प्रतियोगितामा आयोजक ब्राजिल दोस्रो खेलमा बराबरीमा रोकिएको छ ।

आज विहान भएको खेलमा भेनेजुएलाले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको हो ।

ब्राजिल समूह ‘ए’ मा २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा छ । यसअघि ब्राजिलले बोलिभियालाई पराजित गरेको थियो । दोस्रो स्थानको पेरुको पनि ४ अंक नै छ । अब समूह चरणको अन्तिम खेलमा ब्राजिल र पेरुबीच खेल हुनेछ ।

प्रतियोगिताअन्तर्गत बिहीबार विहान सवा ३ बजे कोलम्बिया र कतार तथा सवा ६ बजे अर्जेन्टिना र पाराग्वेबीच खेल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर