CLASSICTECH NET

सप्ताह ब्यापी योग शिबिर सम्पन्न

खबर पूर्वाञ्चल, २५ बैशाख २०७६, बुधबार १८:५०

केशब न्यौपाने
रंगेली । योग साधानाको माध्यमबाट राष्ट्र शान्ती तथा सृजनशिल समाज निर्माण गर्ने उदेश्यले श्रीत्रिकाल योग परिवार उर्लावारी ९ मोरङको आयोजनामा मोरगको राजघाट दुर्गापुरी सञ्चालित सप्ताह ब्यापी योग शिबिर सम्पन्न भएको छ ।

सप्ताहा ब्यापी योग शिवीर तथा प्रवचन स्वयम्भू योगी श्री त्रिकालेश्वरानन्द गुरु महाराज जंगी बाबाबाट भएको थियो। मोरङको उर्लाबारी नगरपालिका वार्ड नं. ८ स्थितमा रहेको अरनिको माविको चौरमा भएको योग साधना प्रवचनमा हजारौले निशुल्क फाइदा लिएको आयोजक त्रिकाल योग परिबारका इन्द्र लामाले बताए ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५