खबर पूर्वाञ्चल
प्रदेश सरकारको निर्णय अनुसार नगरपालिकाले तयार गरेको आईसोलेसन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ लगायतले अनुगमन गरेका छन् । ३० वेडको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।