RUMPUM
animated ellipse animated ellipse

बालीकालाई बलत्कार गरेको आरोपमा यूवक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७६, बिहीबार १७:३२
3
Shares

खोटाङ / खोटाङमा बालीकालाई बलत्कार गरेको आरोपमा प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका १ मा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक यूवकलाई पक्राउ गरेको हो । १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही स्थानका २१ वर्षिय जीवनबहादुर जोगीलाई पक्राउ गरेको हो ।

जोगीले बालिकालाई ललाई फकाई गरी बुधवार साँझ करणी गरेको भनि बालिकाको आफन्तले दिएको उजुरीको आधारमा यूवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

पक्राउ परेका यूवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहको खोटाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर