रूखले किचेर १ को मृत्यु

खबर पूर्वाञ्चल, ७ जेष्ठ २०७७, बुधबार १३:१५

ताप्लेजुङ / ताप्लेजुङ फुङलिङ १० फुरम्बुका३० बर्षीय सन्तबिर लिम्बुको रूखले किचेर मृत्यु भएको छ ।

आज विहान घर नजिकै रहेको बैशाखे जंगलमा दाउरा काट्न गएका लिम्बुले उतिसको रुख डाल्ने क्रममा सोही रूखले उनैलाइ किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५