खबर पूर्वाञ्चल
विराटनगरको वार्ड नं ७ मा रहेको मातृका मार्गमा भएको रक्तदान कार्यक्रम ३१ जनाले रक्तदान गरेको फाउण्डेशनका कोषाध्यक्ष अनिल राजवंशीले बताए । रक्तदान भएको स्थानबाट ५ प्रिन्ट रगत विरामीले लगेको राजवंशीले बताए ।