AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

माटर्स स्कुलले गर्यो एसइइ दिन विद्यार्थीलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७८, शनिबार १६:४७
423
Shares
विराटनगर / विराटनगर–१० मा रहेको माटर्स मेमोरियल स्कुलले एसइइ परीक्षामा सामेल हुने ३६ जना विद्यार्थीहरुलाई शनिबार विदाई गरेको छ ।

विद्यालयको पाङ्गमा कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको विदाई समारोहमा विद्यालयका अध्यक्ष नविन अधिकारी, निर्देशक यादवराज कोइराला, लेखा प्रमुख रोशन ठाकुर प्रिन्सिपल विजयी डाँगी तथा शिक्षक शिक्षिकाले विद्यार्थीहरुलाई मायाँको चिनो तथा अविर लगाई विदाई गरेका थिए । सोहि अवसरमा विद्यालयका विद्यार्थीहरुले विभिन्न मनोरञ्जन तथा नृत्य प्रस्तुत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर