खबर पूर्वाञ्चल
इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी ५७ हजार मूल्य बरबारको बिभिन्न किसिमका कपडा, नेपालबाट भारत तर्फ लैजादै गरेको १० हजार बराबरको ५ बोरा मटर, ३० हजार बराबरको सुपारी एक सय किलो र २० हजार मूल्य बराबरको स्याउ ५ कार्टुन बरामद गरेको हो ।
बरामद सामान आज मेची भन्सार कार्यालय कार्यालय बुझाईने इलाका प्रहरी कार्यालय काकरभिट्टाबाटले जनाएको छ ।
तपाईको प्रतिक्रिया