animated ellipse animated ellipse

राष्ट्रियसभामा प्रदेश १ बाट सत्ता गठबन्धन भत्किन्दा एमालेका सोनाम गेल्जेन शेर्पा विजयी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ माघ २०७८, बुधबार १७:२३
1.04k
Shares
विराटनगर / प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले सत्ता गठबन्धनको उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनले स्थानीयतर्फ १ सय ५२ मत र प्रदेशतर्फ ४२ मत प्राप्त गरे ।

अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर