AArya
RUMPUM
animated ellipse animated ellipse

मरिच र सुपारी बरामद

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ फाल्गुन २०७५, बिहीबार १५:३३
3
Shares

झापा / झापाको मेचीनगर नगरपालिका ६ बाट प्रहरीले अवैध मरिच र सुपारी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५० किलो मरिच र ४० किलो सुपारी बरामद गरेको हो । बरामद बरामद गरिएको उक्त मरिच र सुपारी आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर