पूर्वाञ्चल खबर
त्रियुगा नगरपालिका ८ उत्राईटोका वुद्धा महिकर चौधरीको खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ बर्षीय मेमोरी भन्ने किसन सदा पक्राउ परेका हुन् ।
सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य विवादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उदयपुर प्रहरीले जनाएको छ ।