RUMPUM
animated ellipse animated ellipse

पोखरीमा डुबेर बालिकाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ माघ २०७५, मंगलवार १०:३७
3
Shares

तेह्रथुम / तेह्रथुमको म्याङलुङ नगरपालिका ७ लाप्चाङ टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी बलन बिहुन गाउँपालिका २ घर भई तेह्रथुम बस्दै आईरहेका बिरेन्द्रसाहको तीन वर्षीय छोरी एतिका साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

लाप्चाङटोल बस्ने कैलासकुमार खत्रीले अलैची भिजाउन बनाएको पोखरीमा खेल्ने क्रममा सोमवार दिउँसो डुबेर गम्भीर बनेकी बालिकालाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम लगिएकोमा उपचारको क्रममा साहको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर