animated ellipse animated ellipse

खैरो हिरोईन ब्राउनसुगरसहित १ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७७, मंगलवार १२:१७
657
Shares
विराटनगर/ प्रदेश १ को राजधानी विराटनगर लागुऔषध खैरो हिरोईन ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

विराटनगर १६ दरैयाका ६१ बर्षीय रामु मण्डललाई विराटनगर ९ स्थित कलेज रोडबाट पक्राउ परेका हुन् ।

विशेष सुराकका आधरामा खटिएको प्रहरी टोलीले साईकलमा आईरहेका मण्डललाई नियन्त्रण लिई चेकचाँच गर्दा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा ५ ग्राम ७० मिलीग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका मण्डलमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरलिे जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर