पूर्वाञ्चल खबर
त्यस्तै श्रीराधिका आधारभूम विद्यालय उर्लाबारीका विद्यार्थीले अध्यारोमा झटारो, बालमिकी बोर्डिङ स्कूल विराटनगरका विद्यार्थीले प्रभिनकी आमा, श्रीआधारभूत विद्यालय सुन्दरहैचाले पश्चताप, न्यू स्टार अंग्रेजी बोर्डिङ स्कूल रंगेलीले धनिरामको व्यथा, जनता नमुना माध्यमिक विद्यालयका विद्यार्थीले प्रविधिको सदुपयोग सनराइज अंग्रेजी स्कुल उर्लाबारीका विद्यार्थीले फेसबुक र मिनिल्याण्ड सकेन्डरी बोर्डिङ स्कूल रंगेलीका विद्यार्थीले सामाजिक सञ्जालका असरहरु नाटक मञ्चन गरेका थिए ।
नाटक प्रशिक्षक सुरभी सापकोटाले जानकारी दिए ।