मुलुकमा थप २८२८ जनामा संक्रमण पुष्टि हुँदा ३०८२ जना संक्रमण मुक्त

खबर पूर्वाञ्चल, २ असार २०७८, बुधबार १५:४३

काठमाण्डौ / मुलुकमा थप २८२८ जना कोभिडका विरामी थपिएका छन् भने ३०८२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जना कोभिडका विरामी थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५