RUMPUM
animated ellipse animated ellipse

मुलुकमा थप २८२८ जनामा संक्रमण पुष्टि हुँदा ३०८२ जना संक्रमण मुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७८, बुधबार १५:४३
882
Shares
काठमाण्डौ / मुलुकमा थप २८२८ जना कोभिडका विरामी थपिएका छन् भने ३०८२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ हजार २२ जनाको परीक्षण गर्दा २८२८ जना कोभिडका विरामी थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ५२ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ८ हजार ५५८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर