AArya
RUMPUM
animated ellipse animated ellipse

जनता बैकमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७४, शुक्रबार १७:१२
27
Shares
विराटनगर, २३ चैत । विराटनगर–१० मा रहेको जनता बैंक नेपाल लिमिटेड शाखाले नवौ वार्षिक अत्सवमा रक्तदान कार्यक्रम गरेको छ ।

शाखाले आज विराटनगर ट्राफिक चौकमा रहेको कार्यलय परिसदमा रक्तदान कार्यक्रम गरेको हो । १० महिलासहित ३५ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक पंकज समपकोटाले जानकारी दिए । संयोजक सापकोटाले अहिले रगतको अभाव भएकाले बैंक नवौ वर्षमा प्रवे गरेको उपलक्ष्यमा रक्तदन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर