राष्ट्रियसभा मनोनयनः कांग्रेसद्वारा आपत्ति

खबर पूर्वाञ्चल, ९ फाल्गुन २०७४, बुधबार ०६:४५

काठमाडौं,९ फागुन/प्रमुख प्रतिपक्ष कांग्रेसले राष्ट्रियसभामा तीन सदस्य मनोनयनमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधान उल्लंघन भएको भन्दै आपत्ति जनाएको छ ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले दुई साताअघि गरेको निर्णय उल्टाउने मन्त्रिपरिषद निर्णयको पनि बिरोध गरेको छ ।

देउवा सरकारले १२ दिनअघि राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरे पनि राष्ट्रपतिले नियुक्त गरेकी थिइनन् । नयाँ सरकारले मंगलबार पूर्ववर्ती सरकारको निर्णय बदर गर्दै नयाँ नाम सिफारिस गरेपछि भने राष्ट्रपतिले लगतै नियुक्ति गरेकी हुन् । यो खबर कान्तिपुरमा छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५