खबर पूर्वाञ्चल
शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले दुई साताअघि गरेको निर्णय उल्टाउने मन्त्रिपरिषद निर्णयको पनि बिरोध गरेको छ ।
देउवा सरकारले १२ दिनअघि राष्ट्रियसभामा मनोनयनका लागि सिफारिस गरे पनि राष्ट्रपतिले नियुक्त गरेकी थिइनन् । नयाँ सरकारले मंगलबार पूर्ववर्ती सरकारको निर्णय बदर गर्दै नयाँ नाम सिफारिस गरेपछि भने राष्ट्रपतिले लगतै नियुक्ति गरेकी हुन् । यो खबर कान्तिपुरमा छ ।