खबर पूर्वाञ्चल
साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ । पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने समेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्न समेत निर्णय गरेको छ । भेला कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।
बकोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राई को प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुन मन्त्री लीला बल्लभ अधिकारीको विशेष अतिथ्यतामा अबिधेशन सम्पन्न भएको हो । सो कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सुनसरी पानका अध्यक्ष पशुपति सिग्देल संखुवासभा पानका अध्यक्ष कुबेर प्रसाद भेटवाल कोशी प्रदेश पानका अध्यक्ष ईश्वरसिंह मेवाङ राई लगायतको उपस्थिति रहेको थियो । जिल्लाभरिका ७५ भन्दा बढी प्रधानाध्यापक सहभागि रहेको संयोक दाहालले बताए ।
अध्यक्ष पशुपति सिग्देल संखुवासभा पानका अध्यक्ष कुबेर प्रसाद भेटवाल कोशी प्रदेश पानका अध्यक्ष ईश्वरसिंह मेवाङ राई कोशी प्रदेश पानका महासचिव छविलाल धमला प्रदेश समिति सदस्य हरिशंकर घिमिरे सुकुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेत साथै शिक्षक महासंघ केन्द्रीय समितिका सदस्य कमल प्रसाद तिमलसिनाको उपस्थिति रहेको थियो उक्त भव्य कार्यक्रममा पानको औचित्य स्थापना सन्दर्भ र यसका उद्देश्यहरूको विषयमा पावरपोइन्ट प्रेजेन्टेसनद्वारा प्रष्ट पारिएको थियो जिल्लाभरिका ७५ भन्दा बढी प्रधानाध्यापक
मोरङ जिल्ला पहिलो अधिवेशन को मोरङ जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मा हरूको उपस्थितिमा भएको सो कार्यक्रमको अध्यक्षता पान मोरङ जिल्लाका संयोजक कबीर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक छत्रपति दाहालको अध्यक्षतामा सम्पन्नभएको थियो। उक्त कार्यक्रमले साजिलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्य कार्यसमिति चयन गरेको छ।
पानले आगामी गतिविधिहरु पालिका स्तरसम्म पुर्याउने , साथै यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत गरी कार्यक्रमहरू प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित रहेर सञ्चालन गर्ने ष्अउयलष्लिभ.यचन को मान्यता अनुसार अगाडि बढ्ने कुराको प्रतिबद्धता समेत जनाएको पान मोरङ जिल्लाका संयोजक छत्रपति दाहालले जानकारी दिनुभएको छ। कार्यक्रम सुकुना माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको थियो।
तपाईको प्रतिक्रिया