RUMPUM
animated ellipse animated ellipse

विराटनगर जेसिजको सम्मान तथा वन भोज

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ पुष २०७४, शनिबार २०:२९
3
Shares
विराटनगर, २९ पुस/ विराटनगर जेसिजले सम्मान तथा वन भोज कार्यक्रमको आयोजना गरेको छ ।

विराटनगर–१९ मा रहेको ऋीषी मोहन पार्कमा आज एक कार्यक्रमको आयोजना गरी भर्खर्र सम्पन्न जेसीजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित श्यामसुन्दर पौडेल मिलनलाई सम्मान गरेको छ ।

कार्यक्रम बिराटनगर महानगर पालीकाका प्रमुख भीम पराजुली ,सम्मानीत मिलन , विराटनगर जेसिजका पूर्व अध्यक्ष टिपि आचार्य, लायन भीम घिमिरे र बिराटनगर जेसिजका कार्यकारिणी उपाध्यक्ष देब चन्द्र घिमिरे लगायतले बोलेका थिए । कार्यक्रममा जेसिजका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थीत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर