RUMPUM
animated ellipse animated ellipse

स्पार्कको बार्षिक उत्सव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ पुष २०७४, शुक्रबार १२:०१
3
Shares
विराटनगर÷ विराटनगरमा रहेको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी हस्पिटलले दोस्रो बर्षिक उत्सव मनाउने तयारी गरेको छ । नेचुरोपेथी थेरापीबाट उपचार गराउदै आएको अस्पतालले आफनो दोस्रो बार्षिक उत्सव मनाउने तयारी गरेको हो ।

बाषिक उत्सवको अवसरमा पुस ९ र १० गते हस्पिटल परिसरमा विभिद कार्यत्रमm गरिने शुक्रबार पत्रकार सम्मेलन गरी अस्पतालका अध्यष रुपेश अधिकारीले जानकारी दिएका छन् ।

वर्षिक उत्सवको अवसर पारेर पुस ९ गते निःशुल्क हाडजोर्नी एवम् नशा सम्बन्धीको शिविर र १० गते रक्तदान कार्यक्रम आयोजना अध्यक्ष रुपेश अधिकारीले बताए । ‘विशेषज्ञ चिकित्सवहरुबाट स्वास्थय परिक्षण हुन्छ,’ अधिकारीले भने, ‘ शिविरमा काठमाण्डौबाट विशेषज्ञ चिकित्सवहरु आउने छन् ।

उपचारमा ५० प्रतिशत छुट

अस्पतालले दोस्रो बार्षि उत्सवको अवसर पारेर पत्रकार महासंका सदस्यको उपचारमा ५० प्रतिशत छुट गर्ने योजना अघि सारेको छ । अध्यक्ष रुपेश अधिकारीका अनुसार सञ्चारकर्मी र सञ्चारकर्मीको परिवारको उपचारकालागि अस्पतालको सम्पूर्ण सेवामा ५० प्रतिशत छुटको योजना ल्याएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर