AArya
RUMPUM
animated ellipse animated ellipse

मजदुर संगठनको केन्द्रीय अध्यक्ष राईलाई सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७४, शनिबार १९:१४
3
Shares
विराटनगर, ७ भदौ / नेपाल स्तन्त्र यातायत मजदुर संगठन मोरङले नवनिर्वाचित केन्द्रीय अध्यक्ष भिमज्वाला राईलाई सम्मान गरेको छ ।

संगठनले विराटनगरमा एक कार्यक्रम आयोजना गरी नवनिर्वाचित अध्यक्ष सहित केन्द्रीय सदस्य टिका भट्टराईलाइसमेत सम्मान गरेको हो ।

सम्मानित हुने नवनिर्वाचित समितिहरुलाई मजदुर संगठन मोरङका अध्यक्ष उत्तमकुमार बन्जराले सम्मान गरे ।

सम्मान कार्यक्रममा बोल्दै संगठनको केन्द्रीय अध्यक्ष राईले यात्रुमैत्री व्यवहार गरि सवारी साधन चलाउनु पर्नेमा जोड दिए । ‘पछिल्लो समय सवारी दुर्घटनाको घटना बढेको छ,’ अध्यक्ष राईले भने, ‘सवारी साधन चलाउँदा यात्रुप्रति उत्तरदायित्व भएर सवारी चलाउन आग्रह समेत गरे ।

‘दुर्घटना चालकको कारणले मात्र हुदैन,’ उहाँले भन्नुभयो, ‘नेपालको सडकहरु असुरकक्षीत छ । सवारी गुडने सडकहरु जतातेतै बिग्रीएको छ, उनले भने, ‘बिग्रीएको सडक चाँडै सरकारले मर्मत सम्भारमा पनि ध्यान दिएर दुर्घटना न्यूनिकरण गर्न ध्यान दिन जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर