animated ellipse animated ellipse

प्रदेश १ मा आज १५ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४४८

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ असार २०७७, आईतवार १९:२१
3
Shares
विराटनगर / प्रदेश १ मा १५ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । तीमध्ये २३४ जना उपचारपछि घर फर्किएका छन् ।

सुनसरीमा २, झापामा ७, उदयपुरमा ४ र मोरङमा २ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १÷१, झापाको अर्जुनधारामा ३, कनकाईमा १, मेची नगरमा २, उदयपुरको उदयपुरगढीमा २, त्रियुगा नगरपालिकामा २, कटारीमा १ र मोरङको सुन्दरहरैचामा २ जनामा संक्रमण देखिएको छ । आज थपिएकामा ६ महिला र ९ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर