पूर्वाञ्चल खबर
विराटनगर /कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछी मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
