AArya
RUMPUM
animated ellipse animated ellipse

पोखरेल र राजभण्डारी मलेसिया प्रस्थान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ चैत्र २०७३, बिहीबार १६:१०
3
Shares
विराटनगर, ३१ चैत / मोरङ सितोरियो कराते संघका अध्यक्ष बिमल पोखरेल र मोरङ करातेका प्रशिक्षक इन्द्रजित राजभण्डारी मलेसियामा हुने समिनारका लागि प्रस्थान गरेका छन् ।
बैशाख ३ गते मलेशियाको राजधानी कोलालम्पुरमा हुने बिषेश कराते प्रशिक्षण तथा बैशाख ९र १० गते सिङ्गापुरमा हुने एसियाली कराते काता सेमिनारमा भाग लिन पोखरेल र राजभण्डारी आज मलेसिया प्रस्थान गरेका हुन । मलेसियाको सेमिनार सकेर सिङापुरमा हुने कराते काता सेमिनारमा लाग्ने अध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर