AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन शिक्षा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ चैत्र २०७३, सोमबार १७:१३
3
Shares
विराटनगर। २८ चैत /निर्वाचन कार्यालय मोरङको आयोजनामा आज देखि विराटनगरमा दुइ दिने निर्वाचन प्रशिक्षण कार्यक्र सुरु भएको छ ।
निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंमसेवकहरुका लागि आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा मोरङका विराटनगर उपमहानगरपालिका, पथरीशनिश्चरे, मिक्लाजुङ्ग, रंगेली नगरपालिका र कटहरी गाँउपालिकाका दुइ सय ४० जनाको सहभागिता रहेको छ ।
प्रशिक्षणमा उनीहरुलाइ स्थानिय तह निर्वाचन सम्बन्धी कानुनि व्यवस्था, निर्वाचन प्रणाली, निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंमसेवकहरुो कार्यशर्त र आचारसंहिता लगायतका विषयमा प्रशिक्षण दिइएने कार्यालयले जनाएको छ ।
प्रशिक्षणमा सहभागिहरुले प्रशिक्षण पश्चात आफ्ना आफ्ना क्षेत्रमा गएर आम मतदाताहरुलाइ मतदानका विषयमा सुसुचित गराउने लगायत मतदाता शिक्षा कार्यक्रममा खटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर