RUMPUM
animated ellipse animated ellipse

विराटनगरस्थित बरगाछिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८०, आईतवार १०:३४
1.66k
Shares
विराटनगर / विराटनगरस्थित बरगाछिमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो। आक्रोशित भीडले स्कुटरलाई ठक्कर दिँने ट्रकमा आगजनी गरेका छन्।

अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप विवरण आउन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर