खबर पूर्वाञ्चल
उक्त दुर्घटनामा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो। आक्रोशित भीडले स्कुटरलाई ठक्कर दिँने ट्रकमा आगजनी गरेका छन्।
अहिले त्यहाँको अवस्था तनावग्रस्त छ । थप विवरण आउन बाँकी छ।