AArya
RUMPUM
animated ellipse animated ellipse

सातौ राष्ट्रिय खेलकुद-महिला कवडी नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरी र पूर्वाञ्चल विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० पुष २०७३, आईतवार १७:४३
3
Shares
१० पुस, विराटनगर /सातौ राष्ट्रिय खेलकुद अन्तरगत आज भएको महिला तर्फको कवडी प्रतियोगितामा विभागिय टोली नेपाली सेना, नेपाल प्रहरी, ससत्र प्रहरी र पूर्वाञ्चल विजयी भएका छन् ।
दोस्रो दिनको खेलमा नेपाली सेनाले सूदुर पश्चिमाञ्चललाई ६३ – १८ अंकले पछि पार्दै विजयी भएको हो । महिला तर्फको दोस्रो खेलमा नेपाल प्रहरीले सूदुरपश्चिमाञ्चललाई २८- २० अंकले पछि पार्दै विजयी भएको हो ।
त्यस्तै समुह चरणको तेस्रो खेलमा पूवाञ्चल विजयी भएको छ । पश्चिमाञ्चललाई ३९ – ३० अंकले पछि पार्दै पूर्वाञ्चलले विजयी भएको हो । दोस्रो दिनको अन्तिम खेलमा ससत्र प्रहरीले मध्यपश्चिमाञ्चललाई पराजित गरेको छ । प्रतिसपर्धात्मक खेलमा ससत्रले २९-२५ अंकले पछि पार्दै जित निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर