AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एनएमवि बैंक गर्यो रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ जेष्ठ २०८१, शुक्रबार १५:१६
9
Shares
विराटनगर / एनएमवि बैंक विराटनगरले विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा ३७ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राही एवम् रक्तदाताको उल्लेखिय सहभागिता रहेको कार्यक्रम संयोजक सन्तोषप्रसाद दाहालले जानकारी दिए।

रक्तदाता कर्मचारी तथा सर्वसाधारणलाई सम्मान स्वरूप बैंकका विराटनगर शाखा प्रमुख रमेश अधिकारीले प्रशंसा पत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर