पूर्वाञ्चल खबर
अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएको भेटिएपछि क्लिनिकहरु बन्द गराएको हो । टोलीले कोशी क्लिनिक, प्रभात क्लिनिक, सिफा क्लिनिक डाइग्नोष्टिक सेन्टर, द फिजियो केयर, पवित्र मेडिकल हल, न्यु भिम डेन्टल हाउस, फ्याक्टर क्लिनिक, रेमश मिश्रको क्लिनिक, डाक्टर डिपी रिजाल तथा कोशी अञ्च अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको बोर्ड देखिएको क्लिनिक पनि सिलबन्दी भएको छ ।