RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा महिला मृत फेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०८०, शनिबार ११:३९
729
Shares
विराटनगर / विराटनगर १२ स्थित पाञ्चालिमा एक महिलाको शव फेला परेको छ ।

महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५-४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो ।

घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर