खबर पूर्वाञ्चल
महेन्द्र मोरङ क्याम्पसको उत्तरपट्टि ३५-४० वर्षको जस्तो देखिने महिलाको शव खुल्ला चौरमा फेला परेको हो ।
घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।