खबर पूर्वाञ्चल

यस्तै २०८१ सालको एईई परीक्षामा उत्कृष्ट ४ जिपिए ल्याउने विराटनगर मौलिक ढकाल र विराटनगरकै सृजा पोखरेलले मेरील्याण्डमै विज्ञान संकायमा पढ्न इच्छुक भएका छन् । दुवै विद्यार्थीलाई कलेजले स्वागत गर्न पाउदा आफुहरु उत्साहीत भएको निर्देशक भेषराज पोख्रेलले वताए । निर्देशक प्रदिप भगतले यस्ता जीनीयस ४ जिपिएका विद्यार्थीहरुको रोजाई मेरील्याण्ड पर्नुमा हामीलाई अझ उत्तर दायित्व थपिएको बताए ।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले उत्कृष्ट ल्याव, उत्कृष्ट रिजल्ट र उत्कृष्ट पूर्वाधारले गर्दा विद्यार्थीको रोजाई मेरील्याण्ड परेको कुरा बताऐ । कलेजका विज्ञान संकायका निर्देशक शिवनारायण यादवले मेडिकल र इन्जीनियरीङ तयारी र काठमाण्डौको कएमसीे कलेजसँग भएको सम्झौताले गुणस्तर अझ बढ्ने बताए । स्मरण रहोस मेरील्याण्ड कलेज कोशी प्रदेशको अब्बल शैक्षिक संस्था मानिन्छ ।