RUMPUM
animated ellipse animated ellipse

अरनिको स्कुललाई अन्तर–स्कुल बास्केटबलको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ मंसिर २०७९, शुक्रबार १७:३०
450
Shares
विराटनगर / विराटनगर बास्केटबलको आयोजनामा विराटनगर भएको अन्तर–स्कुल बास्केटबलको उपाधि अरनिको स्कुलले जितेको छ ।

आज भएको छात्रा तर्फको फाइनलमा अरनिकोले पोखरीया स्कल्लाई ४–२ को स्कोरले पारजित गर्दै उपाधि जितेको हो । प्रतयोगितको अत्कृष्ट खेलाडी अरनिकोकी सुभाङी विष्ट घोषित भइन ।

प्रतियोगितामा विराटनगरको ४ स्कूल सहभागि भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर