अरनिको स्कुललाई अन्तर–स्कुल बास्केटबलको उपाधि

खबर पूर्वाञ्चल, २३ मंसिर २०७९, शुक्रबार १७:३०
450
Shares
विराटनगर / विराटनगर बास्केटबलको आयोजनामा विराटनगर भएको अन्तर–स्कुल बास्केटबलको उपाधि अरनिको स्कुलले जितेको छ ।

आज भएको छात्रा तर्फको फाइनलमा अरनिकोले पोखरीया स्कल्लाई ४–२ को स्कोरले पारजित गर्दै उपाधि जितेको हो । प्रतयोगितको अत्कृष्ट खेलाडी अरनिकोकी सुभाङी विष्ट घोषित भइन ।

प्रतियोगितामा विराटनगरको ४ स्कूल सहभागि भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५