AArya
RUMPUM
animated ellipse animated ellipse

थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ जेष्ठ २०७७, सोमबार १८:५४
3
Shares
विराटनगर/ आज एकैदिन २ सय ३९ जनामा कोरोना संक्रमिथ थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टायता २२६ जनामा कोरोना देखिएको विवरण सार्वजनिक भएको केही समयपछि पुनः १३ जना कोरोना संत्रमिक थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी गराएको होे ।

आज साँझ घोषणा गरिएको १३ जनामा पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर