AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

बन्दको बिरुद्ध बिराटनगरका सडकमा युवाहरु ।

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ कार्तिक २०७३, आईतवार १६:५०
3
Shares

बिराटनगर/अाजकाे नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप प्रदर्शनी गरेका हुन् ।

हातमा विभिन्न नाराका प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका थिए ।युवाहरूकाे उक्त प्रदर्शनीमा सडकमा हिड्ने बटुवाहरूले समेत साथ दिएका थिए ।  विराटनगर युथ भिजन, विवेकशिल नेपाली दल  लगायतले याे प्रदर्शनीकाे संयाेजन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर