AArya
RUMPUM
animated ellipse animated ellipse

क्लासिकटेकको दशैं अफर : ३ महिना तिर्दा ७ महिना चलाउन पाउँने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०८३, शुक्रबार ०८:३०
3
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।
दशैंको विशेष अफर अन्तर्गत ग्राहकहरूले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क ५ हजार ७ सयमा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
दशैंको विशेष अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा प्राप्त गर्ने छन् । दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिकोे इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर ल्याइएको क्लासिकटेकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर