पूर्वाञ्चल खबर
विराटनगर भएको प्रतियोगितामा पाथिभरा सेकेण्डरी स्कुल ईटहरी पहिलो, पब्लिक हाइ स्कुल धरान दोस्रो र आदर्श मा।वि विराटनगर तेस्रो भएका छन् ।
सचिब जनक ढकालका अनुसार पहिलो र दोस्रो स्थान प्राप्त गर्ने टिम गणित शिक्षा परिषद केन्द्रीय समितिले आयोजना गर्ने राष्ट्रीय प्रतियोगिताका लागि छनौट भएका छन ।