AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

टिभिएस मोटरसाइकलले विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ जेष्ठ २०८२, शुक्रबार १७:४३
99
Shares
विराटनगर / टिभिएस मोटरसाइकलले आफ्ना ग्राहकको सुविधाका लागी विभिन्न सुविधासहित एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले जेठ ४ गते देखि ९ गतेसम्म मुनालपथ स्थित पन्जाबी पेट्रोल पम्पको अगाडी रहेको खाली जग्गा आफ्ना ग्राहकलाई लक्षित गर्दै टिभिएसको विराटनगर स्थित विक्रेता केशरीचन्द भवरलालले एक्सचेन्ज मेनिया कार्यक्रम सञ्चालन गर्नै लागिएको मार्केटीङ प्रमुख सन्तोस साहले बताए ।

एक्सचेन्ज अफरअन्तर्गत ग्राहकले गुडे पनि नगुडे पनि पुरानो बाइक वा स्कुटरको ३० हजार रुपैयाँसम्मको मूल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा खरिद गर्ने अवसरमा इएमआइ फ्रिको सुविधा लगायत २ वर्षे फ्री स्पेयर तथा सर्भिस स्किम १० हजारसम्म थप भ्यालु एडीसन स्किम प्राप्त मनेजर गोविन्द पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर