AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा खेलकूद सप्ताह शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ माघ २०७९, बिहीबार १८:०३
180
Shares
विराटनगर / विराटनगर –१० मा रहेको कोशी विद्या मन्दिर माविमा खेलकूद सप्ताह शुरु भएको छ ।

माघ ८ गते सम्म सञ्चालन हुने आन्तरिक खेलकूद प्रतियोगिता बार्षिक खेलकूद सप्ताह नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागि हुने स्कुलका निर्देश राजेशकुमार दासले बताए ।

खेल सप्ताहमा एथलेटिक्सका खेलहरुसहित फुटबल र क्रिकेटको खेलहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर