animated ellipse animated ellipse

कराते दुई जना खेलाडिलाई व्यवसायी ढुंगानाद्वारा १ वर्षसम्म सन्तुलित आहार (डाइट) को व्यवस्था

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०७८, शुक्रबार १६:२०
2.27k
Shares
विराटनगर / मोरङ स्तरिय राष्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट हुने विराटनगर मेन डोजोका दुई जुनियर खेलाडिलाई १ वर्षसम्म सन्तुलित आहार (डाइट) को व्यवस्था गरिने भएको छ ।

विराटनगरका युवा व्यवसायी सागरराज ढुंगानाले विराटनगर मेन डोजोका दुई खेलाडि अमृता राजवंशी र मौसम राईलाई व्यवसायी ढुंगानाले १ वर्षसम्मका लागि सन्तुलित आहार (डाइट) को व्यवस्था गरिएको करातेका मुख्य प्रशिक्षक विमल पोखरेलले जानकारी गराए ।

यसले गर्दा उनीहरुको मनोबल उच्च हसनुका साथ साग खेलदेखि ओलम्पिक खेलको छनोटखेलको लागि मनोबल उच्चका साथ प्रशिक्षण गर्ने विश्वास रहेको प्रशिक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर