खबर पूर्वाञ्चल
स्कुलमा आयेजना गरिुउको आँखा शिविरमा स्कूलमा अध्ययनरत विद्यार्थी र उनीहरुको अभिभावकलगायत स्कुलका शिक्षकहरुको सहभागि रहेको स्कुलका को–अर्डिनेटर गणेश गौतमले जानकारी दिए ।
शिवरमा विराटनगर–१४ माच रहेको ब्यि ज्योती अस्पताका चिकित्सकले सहजिकरण गरेका थिए । केही दिनदेखि स्कुलमा अध्ययन गर्ने विद्यार्थीरुमा आँखा चिलाउँने देखि लिएर पाक्ने रोग लागेका कारणले निःशुल्क आँखा शिविरको आयोजना गरिएको को–अर्डिनेटर गौतमले बताए ।