AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जर्दा पान बेच्न पाउनुपर्ने माग राख्दै पान पसल व्यवसायी आन्दोलनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ श्रावण २०८०, सोमबार १८:०४
324
Shares
विराटनगर / विराटनगरका पान पसल व्यवसायीहरुले जर्दा पान विक्री वितरण गर्न पाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन् ।

उनीहरुले आज पसल बन्द गरी जर्दा पान बिक्री वितरण गर्न पाउनुपर्ने माग राख्दै विराटनगर महानगरपालिका अगाडी धर्ना दिएका हुन् ।

विराटनगर महानगरपालिकाले साउन १ गतेबाट सुर्तीजन्य पदार्थ विक्री वितरणमा पूर्ण रुपमा निषेध गर्ने निर्णाय गरेको थियो । उक्त निर्णायको विरोधमा पान पसल व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । माहानगरको निर्णाय नसच्याएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर