AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चार जना पत्रकार पुरस्कृत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ असार २०८०, बुधबार १८:००
99
Shares
विराटनगर ।/सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर आज विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो ।

प्रधानलाई ५१ हजार, कट्टेललाई ५० हजार, सिग्देललाई २१ हजार र पोखरेललाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा अग्रज पत्रकार मोहन भण्डारीलाई सम्मान गरिएको छ । पुरस्कृत र सम्मानित भएका पत्रकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर