AArya
RUMPUM
animated ellipse animated ellipse

ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवारलाई १९ मतान्तरमो अग्रता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ बैशाख २०७९, शनिबार ११:१८
783
Shares
दमक / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमाले उम्मेदवारले अग्रता लिएको छ ।

प्रारम्भिक नतिजा अनुसार ३ सय मत गणना हुँदा एमालेका उम्मेदवार गीता अधिकारीले १३९ मत सहित अग्रता लिएकी छन् । गठबन्धनका उम्मेद्वार राम थापाले १२० मत पाएका छन् । मत गणना दमक–१ बाट शुरु भएको छ ।

उपमेयरमा भने गठबन्धनको अग्रता छ । गठबन्धनकी रेगिना भट्टराईले १३२ मत ल्याउँदा एमाले उम्मदवार अम्बिका खनालले ११० मत पाएका छन् ।

वडाध्यक्षमा एमालेकै हरी नेउपानेले १४१ मत सहित अग्रता लिएका छन् । गठबन्धनका तारा अधिकारीले १३२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर